ғᴏᴏᴅ ʙᴀɴᴋ लाई जापानमा बस्ने नेपालीहरूले नेपाली १ लाख २७हजार रुपैया सहयोग उपलब्ध गराएका छन् ।
गोदावरी नगरपालिका को चापागाउँमा संचालित ғᴏᴏᴅ ʙᴀɴᴋ लाइ जापानमा बस्ने नेपालीहरूले नगद १ लाख २७हजार नेपाली रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।
कोरोना ले गर्दा पुरै देश नै बन्द छ दिनभर ज्यालादारी काम गरेर दुई छाक खाने मज्दुरहरुलाई धेरै नै कठिनाई भएको छ र ती मज्दुर नेपाली दाजु भाई लाई रोग ले भन्दा भोकले मर्नु नपरोस भनेर कर्म भुमी ᴊᴀᴘᴀɴ ᴏɪᴢᴜᴍɪ मा बस्नुहुने #बिकास श्रेष्ठ र #रंजित महर्जन (#Oᴡɴ ʟɪғᴇ_ᴏᴡɴ ᴅʀᴇᴀᴍ _ᴛᴇᴀᴍ ᴊᴀᴘᴀɴ) को संयुकत पहल मा ʜᴇᴘʟɪɴɢ_ʜᴀɴᴅs@ᴏᴡɴ ʟɪғᴇ ᴏᴡɴ ᴅʀᴇᴀᴍ -ʀᴀɪsɪɴɢ ғᴜɴᴅs ғᴏʀ ᴠɪᴄᴛɪᴍs ᴏғ ᴅᴜʀɪɴɢ ʟᴏᴄᴋᴅᴏᴡɴ गोदावरी नगरपालिका को चापागाउँमा संचालित ғᴏᴏᴅ ʙᴀɴᴋ को लागी सहयोग रकम उठाउने कार्य भएको थियो

(Own life own dream )ओन लाइफ ओन ड्रीम का जापान मा बस्नुहुने बिकास श्रेष्ठ ले दिएको जानकारी अनुसार जापानिज एन 121000¥ नेपाली रुपैया १लाख२७ हजार जम्मा भएको छ अहिले यो रकम बाहीर जिल्ला बाट आई गोदावरी नगरपालिका को चापागाउँमा र अन्य वरिपरी बस्नुहुने मज्दुरहरुलाई सगयोग गर्नुहुने छ र पुरै देशै भरी का मज्दुर हरुलाई पछिको दिनमा सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ यो कार्यले गर्ब महसुस भयको छ ।
लामाे समय देखी जापानमा बसोबास गर्ने आदरणीय दाई रूपेन्द्र महर्जन ज्यु को परिवार ले बिशेष रुपमा आर्थिक सहयोग प्रदान गर्नु भएको छ।
सहयोग गर्ने अन्य सहयोगीदाताहरू
हाल जापानमा हुने
➥बिकास श्रेष्ठ ,रन्जित महर्जन, योगेन महर्जन ,मन काजी महर्जन, याम लिम्बु ,दोर्जे तामाङ्ग, सोनाम शेर्पा, पंकज राजभन्डारी ,सुरोज काफ्ले, दीपक श्रेष्ठ ,महेश दाहाल, असिन शेर्पा, राज कार्की, कृष्ण बहादुर पाण्डे ,सुबिना बैध, रेश्मा के.सि, अनिल गुरुङ , गंगा राम महर्जन, आकाश(सरोज) प्रधान ,मिलन गुरुङ , प्रेम बहादुर गुरुङ
अमन कुमार हर्पिन्दर सिंह (भारत), प्रदीप शर्मा, रमेश आले मगर, लक्ष्मी गुरुङ, मीरा महर्जन, अरिना देशार महर्जन, मिग्मा शेर्पा, पेमा छोर्ती शेर्पा, अमृत कुमार के.सि., लक्ष्मी कार्की, सन्चिता थापा कार्की, निरु मगर, शर्मिला लामा तामाङ्ग र जानुका पौडेल ले रकम उपलब्ध गराएका हुन् ।
उक्त संकलन रकम ғᴏᴏᴅ ʙᴀɴᴋ ɢᴏᴅᴀᴡᴀʀɪ ɴᴀɢᴀʀᴘᴀʟɪᴋᴀ ᴄʜᴀᴘᴀɢᴀᴏɴ का संचालक लाई बिकास श्रेष्ठ र रन्जित महर्जन ले जापान बात सहयोग रकम उठाई आज पठाइएको हो ।
यस्तो महामारिको बिचमा महान कल्याणकारी कार्यको लागि स्यालुट । #मानव_सेवा_नै_सबै_भन्दा_ठुलो_धर्म_हो
Bʏ-ᴏᴡɴ ʟɪғᴇ ᴏᴡɴ ᴅʀᴇᴀᴍ
ᴇᴅɪᴛᴏʀ-ʙʟᴇxᴇɴ sʜʀᴇsᴛʜᴀ
(ʀᴀᴊɪʙ sʜʀᴇsᴛʜᴀ)2020
ʟɪᴋᴇ&ғᴏʟʟᴏᴡ➥
https://www.facebook.com/blexen69official
0コメント