𝐀𝐮𝐬𝐭𝐫𝐚𝐥𝐢𝐚 मा बस्ने नेपालीहरुले चापागाँउको ‘फुड बैंक’ लाई थप नगद सहयोग उपलब्ध गराएका छन् ।

ललितपुरको चापागाँउमा तरुण दल ललितपुरले सञ्चालन गरेको ‘फुड बैंक’ लाई Australia मा बस्ने नेपालीहरुले २७ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ।
 समय को अभाव ले गर्दा २दिन मात्र रकम संकलन गरेर 
विश्वमा महामारी फैलिएको कोरोना भाइरसका कारण दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने, निम्न वर्ग, असहायलाई लक्षित गरी २-३ हप्ता अगाडि देखि गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँमा तरुण दलद्वारा सञ्चालित ‘फुड बैंक’ कार्यक्रमलाई सहयोग उपलब्ध गराएकोछ।
 
हाल  Australia मा बसाेबास गर्ने बिनोद श्रेष्ठ र (ओन लाइफ ओन ड्रिम) टीम (जापान)𝐎𝐖𝐍 𝐋𝐈𝐅𝐄 𝐎𝐖𝐍 𝐃𝐑𝐄𝐀𝐌 को संयुक्त पहलमा गोदावरी नगरपालिकाको चापागाउँमा संचालित फुड बैंकको लागि सहयोग रकम उठाई नेपाल पठाइएको बताइएको छ ।
। 
सहयोग गर्ने अन्य सहयोगीदाताहरू
     
निरन देशार, सुदन महर्जन , अमर डल्लाकोटी  क्रिस गौतम,दीपक श्रेष्ठ, रूपेश  बोहोरा ,बिकास तामांग  ,सागर श्रेष्ठ,  र उद्धव दाहाल 
ले रकम उपलब्ध गराएका हुन् 
उक्त संकलन रकम ғᴏᴏᴅ ʙᴀɴᴋ ɢᴏᴅᴀᴡᴀʀɪ ɴᴀɢᴀʀᴘᴀʟɪᴋᴀ ᴄʜᴀᴘᴀɢᴀᴏɴ का संचालक लाई बिनोद श्रेष्ठ ले Australia  बात सहयोग रकम उठाई आज पठाइएको हो ।







Visit Facebook page 
          


𝐁𝐲:
       ★𝐎𝐖𝐍 𝐋𝐈𝐅𝐄 𝐎𝐖𝐍 𝐃𝐑𝐄𝐀𝐌★
                         -𝐉𝐀𝐏𝐀𝐍

𝐎𝐖𝐍 𝐋𝐈𝐅𝐄 𝐎𝐖𝐍 𝐃𝐑𝐄𝐀𝐌

𝙷𝚎𝚕𝚙𝚒𝚗𝚐_𝙷𝚊𝚗𝚍𝚜 𝙵𝚘𝚛_𝙰𝚕𝚕 ◉ᴛʜɪɴᴋ ʟɪᴛᴛʟᴇ ʙᴜᴛ ʙᴇᴛᴛᴇʀ◉ ɪ ᴡᴀs ᴀʙʟᴇ ᴛᴏ sᴇᴇ ʜᴜᴍᴀɴɪᴛʏ ᴏᴠᴇʀ ʜᴀᴛʀᴇᴅ ɪɴ ᴍʏ ᴇɴᴇᴍʏ's ᴇʏᴇs

0コメント

  • 1000 / 1000