सुनिता देशार नेपालको पहिलो महिला मोटरस्पोर्ट अवार्ड जित्न सफल भइन्

  • Re-recorded 𝚅𝚎𝚛𝚜𝚒𝚘𝚗 2019
  • The First Lady  Rider Of Nepal to Win  Gold Cup ,Go-Kart Championship India 
  • President of WIMA Nepal 


सुनिता देशार । नेपाली खेल जगतमा उति सुनिएको नाम 
होइन ।
होस् पनि त कसरी ? उनी मोटरस्पोर्टको विद्यामा खेल खेल्छिन् । यो मोटरस्पोर्टलाई नेपालमा खेलको रुपमा लिइन्न । तर संसारभर मोटरस्पोर्ट रोमाञ्चक खेलको रुपमा लिने गरिएको छ ।
उनीको मोटरस्पोर्टसमा प्रवेश अनौठो तरिकाबाट भयो ।
सुनिता ग्वार्कोको सेफ्टी राइडिङ्ग ट्रेडिङ्ग सेन्टर होण्डा ग्वार्कोमा काम गर्थिन् । सुनिता सधैजसो स्कुटी हुइक्याएर अफिस आउजाउ गर्थिन् । एक दिन सुनिताको हातमा रेसनारी नेश्नल च्याम्पियनशीप २०१७को फरम हात पर्यो । सुनिताले यो स्पर्धामा भाग लिने निर्णय गरिन् ।
सातदोवाटोमा टायरहरु राखेर लोभलाग्दो ट्रयाक बनाइएको थियो । यही ट्रयाकमा सुनिताले जीवनकै पहिलो प्रतिश्पर्धामा भाग लिइन् । उनी त्यही प्रतियोगितामा तेस्रो भइन् ।
रेस नारीको त्यही प्रतिश्पर्धा सुनिताको टनिङ्ग प्वाइट सावित भयो । त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेको छैन । केही दिन अघि सुनिताले भारतमा भएको गोकार्ड च्याम्पियनशीपमा स्वर्ण पदक जीतेर नेपालको पहिलो महिला मोटरस्पोर्ट अवार्ड जित्न सफल भइन् । भारतको बैङ्गलोरमा भएको यो प्रतिश्पर्धा बाइकिङ्ग स्ल्यालममा तर्फको अवार्ड थियो ।
सुनिताले अवार्ड चुमिन् । देश बाहिर अरुको देशमा अवार्ड जित्दा गर्वको अनुभूति भएको सुनिता बताउछिन् । उनले भारतीय भूमिमा नेपाली झण्डा फहराइन् ।

खेलपछि अवार्डको साथमा सुनिता ।
अवार्ड बोकेर सुनिता नेपाल फर्किन् । उनलाई नेपाल अटोमोवाइल एशोसिएशन बाहेक कसैले पनि सोधखोज गरेको छैन । सरकारी निकायले अन्तराष्ट्रिय अवार्ड जित्ने खेलाडीलाई सोधखोज नगर्दा उनी दुःखी छिन् ।

नेपालमा महिलाहरुका लागि प्लाटपर्म नभएको सुनिताको गुनासो छ । तर पनि नेपालमा महिला राइडरहरु आजकल दिनानुदिन बढ्दैछन् ।
सुनिताको मोटरस्पोर्टमा करियर बनाउने योजना छ तर प्रयोजक विना उनी आफ्नो करियरअघि बढ्ने सम्भावना देख्दिनन् । वाइक कम्पनीले सहयोग गरिदिए उनी आगामी दिनमा मोटरस्पोस्रमा केह ीगर्ने धोको पालेकी छिन् ।
सुनिताले चापागाँउकै साँग्रिला इन्टरनेश्नल स्कूलमा स्कूलको कोर्स सकिन् । उनी आजकल व्याचर इन सोसियल वर्क अध्ययन गरिरहेकी छिन् ।
मोटर स्पोर्टस्मा लाग्नेहरुका लागि विभिन्न विभिन्न मोटर कम्पनीले समय समयमा प्रायोजन गर्नु बाहेक अरु गतिविधि नभएको सुनिता गुनासो गर्छिन । स्टन्ट,रेस, वाइकिङ्ग स्लालमजस्ता विभिन्न मोटरस्पोर्टसँग आवद्ध छन् ।
नेपालजस्तो देशमा मोटरस्पोट्स महँगो खेलमा दरिन्छ । नीजि क्षेत्रले पनि नेपालमा मोटरस्पोर्टसको क्षेत्रमा लागानी गरेको छैन । 

सुनिता बेला बेलामा हुने प्रतिपर्धामा भाग लिन स्पोर्टी वाइक अभाव खड्किएको अनुभव गर्छिन् । अभ्यासका लागि ट्रयाक नहुदा करिअर कसरी अगाडि बढाउने उनीलाई नै थाहा छैन । नेपालमा धेरैजस्तो होण्डा ड्रिप कप हुँदा होण्डाकै बाइक चाहिएको थियो । धेरै जसो प्रतिश्पर्धामा मोटरसाइकलको सिसि अनुसारको प्रतिश्पर्धा भइरहेको हुन्छ ।

SunitaDesharがネパール初の女性モータースポーツ賞を受賞
  再録音された𝚅𝚎𝚛𝚜𝚒𝚘𝚗2019
  ネパールのファーストレディライダーがゴールドカップ、ゴーカートチャンピオンシップインドで優勝
  WIMAネパール大統領
  スニタデシャール。 ネパールのスポーツ界で聞いた名前
  番号
  とにかく、どうやって? 彼女はモータースポーツのスポーツでスポーツをします。 このモータースポーツは、ネパールではスポーツとは見なされていません。 しかし、世界中で、モータースポーツはエキサイティングなスポーツと見なされています。
  彼はユニークな方法でモータースポーツに参加しました。
  Sunitaは、Guarcoの安全乗馬取引センターであるHondaGuarcoで働いていました。 スニタはいつもスクーターでオフィスに来ていました。 ある日、スニタはレスナリナショナルチャンピオンシップ2017の形を取りました。スニタはこの大会に参加することを決めました。
  Satdovatoにタイヤを置くことで切望されたトラックが作られました。 スニタが人生の最初の大会に参加したのはこのトラックでした。 彼女は同じ大会で3位に終わった。
  レースの女性の同じ競争は、Sunitaの日焼けポイントであることが証明されました。 その後、彼は振り返る必要はありません。 数日前、SunitaはインドのGoCardチャンピオンシップで金メダルを獲得し、ネパール初の女性モータースポーツ賞を受賞しました。 インドのバンガロールで開催されたこのコンテストは、BikingSlalomの賞でした。
  スニタは賞にキスをした。 スニタは、国外の他の国でこの賞を受賞できたことを誇りに思っていると言います。 彼女はインドの土壌にネパールの旗を掲げた。
  試合後の賞を受賞したスニタ。
  スニタは賞を持ってネパールに戻った。 彼はネパール自動車協会以外の誰にも調査されていません。 彼女は政府が国際賞を受賞した選手を捜していないのが悲しい。
  スニタは、ネパールには女性のためのプラットフォームがないと不満を漏らしています。 しかし、ネパールの女性ライダーの数は日々増加しています。
  スニタはモータースポーツでキャリアを積む計画を立てていますが、スポンサーがいなければ、キャリアを伸ばす可能性はありません。 自転車会社の助けを借りて、彼女は数日中に何かをすることにしました。
  スニタはチャパガオンのサングリラインターナショナルスクールで学校のコースを修了しました。 彼女は現在、ソーシャルワークでウィッチャーを勉強しています。
  スニタは、モータースポーツに携わる人々にとって、さまざまな自動車会社が時折後援する以外に他の活動はないと不満を漏らしている。 それらは、スタント、レース、バイキングスラロームなどのさまざまなモータースポーツに関連付けられています。
  ネパールのような国では、モータースポーツは高価なスポーツです。 民間部門もネパールのモータースポーツの分野に投資していません。
  スニタは時々競争するスポーティーなバイクの不足を感じています。 練習の道がないので、彼は自分のキャリアを進める方法を知りません。 ネパールでホンダドリップカップがたくさんあったとき、ホンダのバイクが必要でした。 ほとんどの競技では、モーターサイクルのリードに従って競技が行われています。
  彼女は現在、女性の国際オートバイ協会(WIMAネパール)のメンバーです。 これは、全国各地の女性ライダーをつなぐだけでなく、女性ライダーの意欲を高める国際組織です。 組織は、レース、集会、女性ライダーのためのツアーなどのさまざまなイベントを実施します。
  詳細:https://ownlifeowndream.localinfo.jp/pages/4204975/blog
उनि हाल Women's International Motorcycle Association (WIMA Nepal) मा आबद्द छिन । यो एउटा अन्तर्राष्ट्रीय संस्था हो जसले देशको हरेक कुना का महिला राइडर हरुलाई जोड्ने र साथ साथै महिला राइडर्सलाइ मोटिवेट गराउने काम गर्छ । यो संस्था बाट महिला राइडर्सको लागि विभिन्न रेस, र्याली, टूर,जस्ता इवेन्ट हरु संचालन गरिने छ।
-𝙾𝚠𝚗 𝙻𝚒𝚏𝚎 𝙾𝚠𝚗 𝙳𝚛𝚎𝚊𝚖/𝙱𝚕𝚎𝚡𝚎𝚗69 𝙾𝚏𝚏𝚒𝚌𝚒𝚊𝚕 
More info please link here
https://www.facebook.com/blexen69official/

𝐎𝐖𝐍 𝐋𝐈𝐅𝐄 𝐎𝐖𝐍 𝐃𝐑𝐄𝐀𝐌

𝙷𝚎𝚕𝚙𝚒𝚗𝚐_𝙷𝚊𝚗𝚍𝚜 𝙵𝚘𝚛_𝙰𝚕𝚕 ◉ᴛʜɪɴᴋ ʟɪᴛᴛʟᴇ ʙᴜᴛ ʙᴇᴛᴛᴇʀ◉ ɪ ᴡᴀs ᴀʙʟᴇ ᴛᴏ sᴇᴇ ʜᴜᴍᴀɴɪᴛʏ ᴏᴠᴇʀ ʜᴀᴛʀᴇᴅ ɪɴ ᴍʏ ᴇɴᴇᴍʏ's ᴇʏᴇs

0コメント

  • 1000 / 1000