रुबी लाखे श्रेष्ठ हेभी मेटलमा तबला बजाउदा क्रिस एडलर (ल्याम्ब अफ गड ब्याण्डका ड्रमर)सँग भेट
काठमाडाैँ– ‘पितृसत्तात्मक सोच परिवर्तन भएकै छैन हाम्रो समाजमा। अझै पनि केटीहरुलाई अगाडि बढ्न गाह्रै छ। केही नयाँ काम गरेर अगाडि बढ्न खोज्यो भने खुट्टा तान्ने प्रवृति धेरै छ हाम्रो वरपर। मसँगै तबला सिक्ने मेरा धेरै साथीहरु थिए। उनीहरु कतिले त आजभोलि सिक्नै छोडिसके। पहिला–पहिला बच्चा बेलामा सिक्दा पनि त्यस्तै, कतिलाई त घरमा नै सपाेर्ट नगर्ने, केटी मान्छे भएर तबला बजाउँछ भन्ने’, आफ्नी आमातर्फ हेर्दै गफिँदै थिइन् ललितपुर, चापागाउँकी २२ वर्षीया रुबी लाखे श्रेष्ठ।
छेउमा बसेकी उनकी आमा नारायणदेवी श्रेष्ठ मुसुमुसु हाँस्दै थिइन्, आफ्नी छोरीको गफ सुनेर।
२२ वर्षीया रुबी तबलाको पाँचाैँ वर्षमा अध्ययन गर्दैछिन्, गुरु मिलेष तन्डुकारसँग। उनमा संगीतको मोह भरिएको चाहिँ सात वर्षकाे हुँदादेखि नै हो।
‘संगीतमा म प्रेरित हुनुको कारण चाहिँ मेरो हजुरबुबा नै हो। म सानो छँदा हजुरबुबा सधैं मलाई लिएर भजनमा जानुहुन्थ्यो। उहाँले हार्मोनियम बजाउनुहुन्थ्यो, त्यतिबेला नै हजुरबुबाले मलाई सरगम (सा रे ग म) सिकाउनु भयो’, उनले आफ्ना सुरुवाती दिन सम्झिइन्।
‘समय बित्दै जाँदा मलाई त्यहाँ गइराख्ने बानी भयो, यसमा रुचि जाग्नुमा नेवारी बाजा ‘खि’को पनि ठूलो हात छ। सात वर्ष हुन लाग्दा खेरि ‘खि’ बजाउन लागेकी थिएँ। नाै वर्ष हुँदासम्म ‘खि’ बजाउन सक्ने भइसकेकी थिएँ। त्यसपछि भजनमा गएर हार्मोनियम बजाउन सिकेँ। तर मलाई त्यहाँ जाँदा–जाँदा तबलामा रुची जाग्यो’, मुसुक्क हाँस्दै उनले भनिन्, ‘मान्छेको मन न हो जति नयाँ कुरा सिक्यो उति नै नयाँ गर्न मन लाग्ने रहेछ।’
भजनमा जाँदा त्यहाँका बुढापाकाहरुले केटी मान्छे भएर तबला बजाउनु हुँदैन यो त केटाले बजाउने हो भन्थे।
उनीहरुले त्यसो भनिरहँदा रुबीकाे मनमा भने ‘किन बजाउनु हुँदैन?’ भन्ने प्रश्नहरु उब्जिन्थ्यो। उनलाई लाग्थ्यो, ‘केटाले सक्छ भने मैले पनि सक्छु। म कोशिस गरेरै छोड्छु।’
रुबीले हार नमानेपछि ‘केटीले तबला बजाउनु हुँदैन’ भन्नेहरु पनि पछि उनलाई सिकाउन थाले।
‘धेरै नै बजाउन खोजेँ मैले। पछि मेरो रुचीलाई देखेर जसले मलाई बजाउन हुँदैन भन्थे उनीहरुले नै सिकाउन थाले’, उनले भनिन्, ‘त्यसपछि मैले गुरुसँग सिक्न थालेँ। अनि थाहा पाएँ तबला बजाउन कति गाह्राे रहेछ भनेर। सिक्नलाई त वर्षौ लाग्छ।’
उनले औपचारिक रुपमा तबला सिक्न थालेकाे पाँच वर्ष भइसकेकाे छ। रुबीले एसएलसीपछि तबला सिक्न था
लेकी हुन्। बजाउन थालेकाे भने १० वर्ष भयाे। औपचारिक अध्ययनपछि उनलाई लाग्न थालेकाे छ– संगीत भनेको समुद्र जस्तै विशाल कुरा रहेछ, सिकेर कहिल्यै नसकिने।
रुबी भन्छिन्, ‘मैले धेरै सुधार गर्नुछ। म्युजिक भनेको समुन्द्र हो। यो असीमित हुन्छ, जीवनभर सिके पनि सकिँदैन। म त यो समुद्रको एक थोपा पानी हुँ।’
केही वर्षअघि रुबीले हेभी मेटलमा तबला बजाउन काेशिस गरिन्। उनले भनिन्, ‘केही वर्ष अगाडि मैले हेभी मेटलमा तबला ट्राई गरेकी थिएँ, धेरै समय लाग्यो त्यो बनाउन। त्यसपछि भिडियो फेसबुकमा हालेकी थिएँ, भ्यूज पनि धेरै गएको थियो। तर नेगेटिभ कमेन्ट यति धेरै आयो की मैले एक वर्षसम्म वेस्टर्न म्यूजिकमा तबला बजाउनै छाडेँ।’
त्यतिबेला वेस्टर्न म्यूजिकमा तबला बजाएर गल्ती गरेछु जस्ता लाग्यो उनलाई। आफूलाई जे गर्दा आनन्द आउँथ्यो त्यही काम गर्न नपाउँदा उनको मन खिन्न भयो।
तर उनलाई त्यही वेस्टर्न म्यूजिकमा बजाएकाे तबलाले एउटा नयाँ अवसर दिलायाे। उनले जुन गीतमा हेभी मेटलमा तबला बजाएकी थिइन्, त्यही गीत (द फेडेड लाइन)मा ड्रम बजाउने क्रिस एडलर (ल्याम्ब अफ गड ब्याण्डका ड्रमर)सँग भेट भयाे।
क्रिस एडलरसँग रुबी।
‘जुन गीतमा मैले मेटल बजाएकी थिएँ, त्यही गीतको ड्रम्स बजाउने क्रिस एडलर नेपाल आउनुभएको रहेछ। मैले त्यो गीतमा तबला बजाएको उहाँले हेर्नुभएको रहेछ। राम्रो लागेर उहाँले मलाई भेट्न बोलाउनु भयो। भेटमा त्यही गीतमा उहाँसँग तबला बजाउने मौका पनि पाएँ।’
क्रिस एडलरबाट रुबीले राम्रो प्रतिक्रिया पाएपछि उनलाई थप हाैसला मिल्यो। ‘इन्टरनेशनल आर्टिस्ट’लाई आफ्नो कला मन परेपछि उनले फेरि वेस्टर्नमा तबला बजाउन सुरु गरिन्।
‘कसैले खुट्टा तान्छ भने उसलाई बेवास्ता गरेर अगाडी बढ्नु पर्छ। किनकि केटीले जे गर्न सक्छन्, त्यो कसैले पनि गर्न सक्दैन। तर आफूमा आत्मबल अनि सिक्ने दृढ इच्छाशक्ति चाहिँ हुनुपर्छ। निराश भएर ओहो म त सक्दिनँ भनेर हरेस खानु चाहिँ भएन’, उनले भनिन्।
रुबीले तबला सँगसँगै आफ्नो अध्ययनलाई पनि निरन्तरता दिइरहेकी छन्। सानेपास्थित नेसनल ल कलेजमा स्नातक ७ औँ सेमेस्टरमा कानुन पनि पढ्दै छिन्। पढाइ त छँदैछ, उनको दैनिकीमा तबला अभिन्न रुपले जोडिएको छ।
उनका अनुसार तबला सिक्न रुची भएपनि कतिपयले सिक्न पाइरहेका हुँदैनन् किनकि तबला सिकाउने गुरु नेपालमा धेरै छैनन्। त्यसैले रुबीले आफू जस्तै तबलामा ‘इन्ट्रेस्ट’ भएकाहरुलाई सित्तैमा तबला सिकाउँछिन्।
उनले भनिन्, ‘मेरो गुरुले सधैँ भन्नुहुन्थ्यो तबला भनेको बाजाको राजा हो, जुनसुकै गीतमा पनि तबला
बजाउन गर्न मिल्छ।’
रुबीकै सम्मानमा ‘ललित साहित्य यात्रा’बाट कविता वाचन कार्यक्रम भएको थियो, उनी त्यो क्षण कहिल्यै भुल्न सक्दिनन्। उनले थुप्रै ‘मेडल’ पनि पाएकी छन्।
आमासँग रुबी
रुबीकी आमा पनि आफ्नी छोरीले तबला बजाएकोमा मख्ख छिन्। उनले भनिन्, ‘७ वर्षकी हुँदादेखि मेरी छोरीले संगीत सिक्न थालेकी। गाह्रो छ छोरी तिमी सानै छौ नजाऊ भनेको, जानी भनेर जिद्दी गर्याे। २–४ दिन सिकेर आउँदा त हात फुटेर बिग्रेको थियो।’
‘छोरीले गर्दा मैले पनि कति सम्मान पाएको छु। हाम्रो समाजमा छोरा भएन भनेर मान्छेहरु दुःख पोख्छन् तर मेरो त छोराछोरी जो भनेनी यही एउटी छोरी हो, उसलाई छोरा जसरी नै मन लागेको कुरा गर्न दिएका छौँ। उसले गर्दा वरपर छिमेकीले गर्ने व्यवहार पनि पहिलाभन्दा फरक पाएका छौँ ‘, उनलाई आफ्नी छाेरीमाथि गर्व छ।
‘म पनि अलि अलि सिक्दै छु, छोरीले सिकाउँदै छ। अब बुढेसकाल लाग्यो भजन सिक्नुपर्याे नि है’, उनले हाँस्दै भनिन्।
रुबीले पनि कतिपय भजनहरुमा तबला बजाएकी छन्।
ルビーは最高のヘビーメタルでタブラを演奏しようとしました
カトマンズ:家父長制の考え方は私たちの社会では変わっていません。 女の子が前に進むのはまだ難しいです。 何か新しいことをして前に進もうとすると、足を引っ張る傾向があります。 私と一緒にタブラを学んでいるたくさんの友達がいました。 それらのいくつかは最近学習をやめました。 ラリトプルのチャパガンに住む22歳のRubyLakhe Shresthaは、母親を見て、「タブラを人間として演じる方法がわからない」と言っていました。
彼女の隣に座っていた母親のナラヤン・デヴィ・シュレスタは、娘の話を聞いて微笑んでいました。
22歳のRubyは、5年目にMileshTandukar先生とタブラを勉強しています。 彼は7歳の時から音楽に魅了されてきました。
「祖父が私が音楽に触発された理由でした。 私が子供の頃、祖父はいつも私を詩篇に連れて行ってくれました。 彼はかつてハーモニウムを演奏していました。祖父が私にサルガム(サレガマ)を教えてくれたときです」と彼女は彼女の初期の頃を思い出しました。
「時が経つにつれ、そこに行く習慣がつきました。ネワール・バハ「キ」も興味をそそるのに大きな影響力を持っています。7歳の頃から「キ」を始めました。 9歳の時、「キ」を弾くことができたので、詩篇に行ってハーモニウムを弾くことを学びましたが、そこに行くとタブラに興味を持ちました」と笑顔で言いました。 それは、彼らが何かを学ぶほど、彼らは何か新しいことをしたいということです。
彼らが詩篇に行ったとき、長老たちは、男の子は女の子としてではなく、男の子としてタブラを演奏するべきだと言いました。
彼らがそう言っている間、ルビーは「遊んでみませんか?」と思いました。 彼は思った、「男の子ができれば、私もできます。 やめようと思います。 '
ルビーが諦めなかった後、女の子はタブラを演奏すべきではないと言った人々は後で彼女に教え始めました。
「私はたくさん遊んでみました。 後で、私の興味を見て、遊んではいけないと言った人たちが教えてくれました」と彼女は言いました。「それから私は先生と一緒に学び始めました。 それから私はタブラを演奏することがいかに難しいかを悟りました。 学ぶのに何年もかかります。 '
彼が正式にタブラを学び始めてから5年になります。 RubyはSLCの後にタブラを学ばなければなりませんでした
漏れています。 彼がプレーを始めてから10年になります。 正式な研究の後、彼は音楽は海と同じくらい広大であり、決して学ぶことはないと考え始めました。
Rubyは、「私は大幅に改善しました。 音楽は海です。 それは無制限であり、一生学ぶことはできません。 私はただの海の一滴です。 '
数年前、Rubyは重金属でタブラを演奏しようとしました。 彼女は言いました。「数年前、私はヘビーメタルでタブラを試しましたが、作るのに長い時間がかかりました。 その後、Facebookに動画を投稿しました。 しかし、否定的なコメントが多すぎて、西洋音楽でタブラを演奏するのを1年間やめました。 '
その時、彼は西洋音楽でタブラを演奏することによって彼が間違いを犯したと感じました。 彼は自分が楽しんでいたことをすることができなかったことに悲しみました。
しかし、彼が同じ西洋音楽で演奏したタブラは、彼に新しい機会を与えました。 彼女は、ヘビーメタルでタブラを演奏したのと同じ曲(The Faded Line)で、ラム・オブ・ゴッドのバンドのドラマーであるクリス・アドラーに会いました。
クリスアドラーとルビー。
「私がメタルを演奏した曲のドラムを演奏したクリス・アドラーがネパールにやって来ました。 彼は私がその曲でタブラを演奏しているのを見ました。 気分がいいので、彼は私に電話して彼に会いました。 同じ曲で彼と一緒にタブラを演奏する機会もありました。 '
ルビーはクリスアドラーから良い反応を得て、彼はもっと笑いました。 国際的な芸術家が彼女の芸術を気に入った後、彼女は再び西洋でタブラを演奏し始めました。
「誰かが足を引っ張ったら、それを無視して先に進むべきです。女の子ができることは誰にもできないからです。しかし、自信と強い学習意欲が必要です。」私はがっかりしたので諦めませんでした。 、" 彼女は言いました。
ルビーはタブラと共に研究を続けています。 彼女はまた、サネパの国立法科大学で卒業の7学期に法律を勉強しています。 読んでいる間、タブラは彼の日記の不可欠な部分です。
彼によると、彼らはタブラを学ぶことに興味を持っているが、ネパールではタブラを教える教師があまりいないためにそれを学ぶことができない人もいる。 したがって、Rubyは、彼女のようなタブラに「興味がある」人に無料でタブラを教えています。
彼女は言いました。「私の先生は、曲が何であれ、タブラが楽器の王様だといつも言っていました。
あなたはそれを再生することができます。 '
Rubyに敬意を表して「LalitSahityaYatra」から詩の朗読プログラムがあり、彼女はその瞬間を決して忘れません。 彼女はまた多くのメダルを獲得しています。
母親とルビー
ルビーの母親は、娘がタブラを演奏していることも誇りに思っています。 彼女は言いました。「私の娘は7歳のときに音楽を学び始めました。 それは難しい、娘。 あなたは若すぎて行けません。 2〜4日後に学びに来たとき、手が折れて壊れていました。 '
「その時、私たちの気づきになりました。私たちの社会では、息子がいないと不満がありますが、娘だけである私の子供たちは、やりたいことが何でもできます。彼女は娘を誇りに思っています」と語った。 クリスチャンサイエンスモニターのワシントン支局長、デビッドクック。
「私も少し学んでいます。娘が教えています。 私は年をとったので、賛美歌を学ばなければなりません」と彼女は笑いました。
ルビーはまた、いくつかの賛美歌でタブラを演奏しました。
0コメント